Thursday, December 27, 2012

(हाइकु)

१.


छैन भनौ त
पुग्या छ आजसम्म
अभाब उस्तै !
२.
साथि त छन् नि
खुसि र उमङ्गमा
रैनछन् मित्र !
३.
भर नहुने
बोलि अनि गोलीमा
यस्तै छ कलि !


(केशवराज रानाभाट "समीर", पोखरा-१८)

मुक्तक

            

              (मुक्तक)


यो मनमा आगो सल्किए झैँ भाछ
बिना बर्खा नदि छल्किए झैँ भाछ
हिउद्को यस्तो जाडोमा पनि मन
चैते घामले भतभती गल्किएझैँ भाछ !

केशवराज रानाभाट "समीर"

पोखरा-१८