Real story of mostly people across our country Nepal. Specially when monsoon comes out every year. loved this song so much!
Monday, July 9, 2018
chari laija samachar by sangeet srowta
Real story of mostly people across our country Nepal. Specially when monsoon comes out every year. loved this song so much!
Saturday, July 7, 2018
सन्दर्भ:नेयमार, ब्राजिलियन टिम र उसको क्वार्टरफाइनल खेल- बिश्वकप २०१८
नेयमार बिश्वकै महँगो फुटबलर त्यसै भएको होईन। उसमाथि लगानी गर्नेले पैसा धेरै भएर कहाँ तह लगाउने होला भनेर लगानी गरेको पनि पक्कै होईन होला! नेयमार उदाउँदो स्टार हो भने अन्य* अस्ताउँदो स्टार। यसमा कसैको दुईमत नहोला पनि। र कुरा रह्यो हिजोको बेल्जियमसँगको खेलको, बिश्वकपको मुखैमा घाईते भएर खेलमा फर्किएको खेलाडीले यो भन्दा कति खेल्ने? उसको बास्तविक क्षमता प्रदर्शन गर्ने अवस्थामा थिएन ऊ, यो सबैसामु जगजाहेर छ। र
टिमले खेलिने खेलमा कुनै एकजनाले मात्र राम्रो गरेर वा खेलेर मात्र पनि सफल हुने होईन।
त्यसैले अन्य स्टार खेलाडी र उदाउँदो स्टारलाई गालीगलौज गर्दै स्टाटस र कमेन्ट गर्ने गरेर आफ्नो स्तर सबैसामु प्रदर्शन नगरेकै राम्रो। बिशेष गरी मेरा स्टाटस र कमेन्ट लुकी-लुकी हेर्ने तर सामुन्नेमा प्रतिक्रिया दिन सधैँ डराउने अनि आफ्नो सामाग्रीहरुमा बिषवमन गर्ने मित्रहरु देखेर हाँसो उठ्छ, दया लाग्छ। र ब्राजिल टिमको खेल कौशलको कुरा गर्दा, सायदै कोही होलान् कुनै न कुनै समयमा ब्राजिलको फ्यान नभएको। # टिम ब्राजिल ईज अल्वेज बेस्ट👍 बट ओन्ट बि फरेवर**
#मैले सुनेका र टिभीमा हेरेका ब्राजिलियन पूर्वस्टारहरु #पेले, #रोनाल्डो, #रिबाल्डो, #रोनाल्डिनो, #काका

*जे कुराको पनि एउटा निश्चित अवधि हुन्छ।
र अर्को एउटा शाश्वत कुरा #सूयोदय पछि सूर्यास्त अवश्य हुन्छ!
** कुनैपनि चिज त्यतिबेला सम्म राम्रो लाग्छ/हुन्छ जतिबेलासम्म उसले राम्रा गुणहरू मार्फत अरूको ध्यानाकर्षण गराईरहन सक्छ।
ईतिश्री!!!

Subscribe to:
Comments (Atom)