Sunday, April 15, 2012

शुभकामना नववर्ष-२०६९


आयो  है सबै सामु लिई चुनौती र सम्भावना,
सुख, शान्ति, सम्वृद्धि र संविधान सबैको चाहना!

ल्याओस् यसले सबैलाई अनगिन्ती खुसी र हर्ष,
शुभ र सुखद रहोस् सबैमा यो नयाँ वर्ष!! 

पुरा गरिदेऊ हे पशुपतिनाथ सबैको मनोकामना,
यहि नै मेरो सबैलाई नयाँवर्ष २०६९ को शुभकामना.., शुभकामना...!!! 


No comments: